अछाममा पहिरोमा पुरिएर ज्यान गुमाउनेको २२ जनाकै सनाखत भएको छ। हिजो ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो।
यी हुन् ज्यान गुमाउनेहरू
३ वर्षका नबिन बुढा
१७ वर्षकी जनकी शाही
१७ वर्षकी विमला शाही
४५ वर्षका नेत्र शाही
३६ वर्षकी मनिषा शाही
१७ वर्षकी कल्पना शाही
१३ वर्षका सुन्दर शाही
१ वर्षकी मेनिका शाही
३ वर्षकी कल्पना शाही
२१ वर्षकी भावना शाही
३० वर्षकी अमृता कामी
१७ वर्षकी समिता कामी
२१ वर्षकी अर्धना कामी
९ वर्षका निखिल कामी
३६ वर्षकी मकैला कामी
१५ वर्षकी गीता कामी
१२ वर्षकी सिरु कामी
२६ वर्षका गम्भीर दमाई
२३ वर्षका भाना दमाई
६ वर्षका डिग्रा दमाई
३ वर्षका कलु दमाई
४ वर्षकी कल्पना दमाई



















