काठमाडौँ । आज बिहान ६:५० मा काठमाडौँ लगायतका जिल्लामा भूकम्पको शक्तिशाली धक्का गएको छ ।
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको हो ।











