२२ कात्तिक २०८२, शनिवार (Nov 08, 2025)
सन्दर्भ टुडे
२०८१ माघ २ बुधवार १६:१३
329
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भन्ने आशिका तामाङ पक्राउ परेकी छन् ।
नेपाल प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बुधबार दिउँसो स्वयम्भुबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई अभद्रव्यहार सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो ।
<< पछिल्लाे समाचार
‘मायावी’ को फिल्मको गीत टल टल टल्कियो सार्वजनिक (भिडियोसहित)
अघिल्लाे समाचार >>
शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’
sandarbhatoday