ईश्वर सिंहकाे माैलिक गित झुक्कायाे घरबारे मायाले सार्वजानीक
केपि कुमार जलन
चर्चित गायिका पुर्णकला विसी र माैलिक गायक ईश्वर सिंहकाे झुक्कायाे घरबारे मायाले बाेलकाे माैलीक ठाडाे भाका बजारमा सार्वजानीक भएकाे छ ।
निकै उत्कृष्ट भेषभुषा लाई प्राथमिकतामा राखी तयार पारीएकाे गितकाे हरेक पक्ष निकै उत्कृष्ट बनेकाे छ ।
सर्जक रमेश बिजिकाे शब्द गायक ईश्वर
सिंहकाे संगितमा रहेकाे गितमा चर्चित गायिका पुर्णकला विसीले स्वरमा साथ दिएकी छिन ।
पछिल्लाे समय माया प्रेममा जाेडियका युवा जाेडिहरूकाे कथा र एकले अर्कालाई बिस्वास गर्दा झुक्कायका कुरालाई प्रष्ट रूपमा चित्रण गरिएकाे छ ।
माेडल रजनी गुरूङ,ईश्वर सिंह,तेजेन्द्र गाैतम र सरीता मगरकाे निकै उत्कृष्ट भुमिका रहेकाे यस गितकाे भिडियाेकाे निर्देशक छाँयाङकन माैसम हिमाली र नवीन घर्ति मगरले सम्पादन गरेका छन।
म्युजिक भिडियाे ईश्वर सिंह युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।











