अाकश र सिम्रनकाे तिजि गित स्वामी राजा बिदेशमा बजारमा

अाकश र सिम्रनकाे तिजि गित स्वामी राजा बिदेशमा बजारमा
केपि कुमार जलन /

तीजमा दोहोरी गीत कि रत्यौली गीत ? जताततै यस्तै सुनिन्छ। तीजका गीत त बजारमा पाइँदैनन्। पछिल्लो समय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन्। संस्कृति र परम्पराअनुसार मनाइने तीज लोप भएको छ। मनपरि तरिकाका छाडा तीज गीतले गर्दा तीजको परम्परा नै ह्वीस्की खाएर इङ्लिस गीतमा नाच्नेजस्तो भइसकेको छ। कित रत्यौलीमा डान्स गरेर तीज मनाउन थालिएको छ ? तीज आउनु डेढ महिनाअघिदेखि नै रेडियो, टीभी र युट्युबमा तीजका नाममा गीत बज्न थाल्छन् तर तीजको मर्म बोकेका गीत भेट्न भने गाह्रो छ।
तर यसपालीकाे तिजमा भने चर्चित गायिका सिम्रन परियारले बजारमा लिएकाे स्वामी ज्यु बिदेशमा बाेलकाे तिजिगितले एक सकरात्मक सन्देश दिएकाे छ।
अाफ्नाे स्वामी राजा बिदेश अनि दाजु भाइ पनि बिदेशमा रहेकाे र यसपालिकाे तिजमा पनि मनमा खुसिपन नअाउने बतायकि छिन ।
बर्ष दिनकाे चाड दाजु भाइ लिन नअाउदा त्याे चाड अाफुलाई खल्लाे लागेकी गित मार्फत बतायकि छिन ।
उनले यसपालिकाे तिजमा अाफ्नै बहिनी सन्ध्या परियारलाई समेत पहिलाे पटक म्युजिक भिडियाेमा देखायकि छिन ।
सर्जक अाकाश नेपालीकाे शब्द संगित सिम्रन परियारकाे एकल अावज रहेकाे गितकाे म्युजिक भिडियाेमा स्वयम्ब सिम्रन परियार, अाकस नेपाली ,रचना न्याैपाने र सन्ध्या परियारकाे उत्कृष्ट नृत्य रहेकाे छ ।
मनिष श्रेष्ठकाे निर्देशन,सराेज शाहीकाे छाँयाङकन र मीन रावलकाे सम्पादन रहेकाे म्युजिक भिडियाे सिम्रन परियार अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ।