आफ्नै जन्मभुमी म्याग्दी कुवापानी छाँयाङकन गरिएकाे रेशम परियारकाे पञ्चेबाजा सार्वजानीक

आफ्नै जन्मभुमी म्याग्दी कुवापानी छाँयाङकन गरिएकाे रेशम परियारकाे पञ्चेबाजा सार्वजानीक
केपि कुमार जलन

पन्चे बाजा, नेपाली धार्मिक एबं साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन कलाकार जुटेका हुन्।
पछिल्लो समय आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिन छाडेका छन यसकाे लाेकप्रियता मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो यसैले बैशाख महिना बिहेकाे लगन यहि लगन महिना छाेप्दै सुमधुर अाबजका धनी गायक रेशम परियारकाे पन्चेबाजा कुवापानीकाे बजारमा सार्वजानिक गरिएकाे छ |
आफ्नै जन्मभूमी कुवापानी नयागाँउकाे प्राकृतिक सुन्दरता, संस्कृति, देशभक्ति र जीवनशैली झल्किने मातृभूमिप्रतिको मायालाई आफ्नै जन्मभुमीमा छाँयाङकन गरिएकाे नेपाली माैलिक पञ्चेवाजा गितले गाउकाे झल्काे मेटायकाे छ ।
गायक रेशम परियारकाे संगित दिपक क्षेत्री वानीयाकाे शब्द रहेकाे यस गितमा नबाेदित गायिका मिठु चेपाङ, ईव्सुल सान्जयाल, गायक रेशम परियार र मनु राना मगरकाे स्वर रहेकाे छ।
भिडियाेमा दिप्सन वानीया र रेशमी परियारकाे मुख्य भुमिका रहेकाे छ ।
रेशम परियारकै निर्देशन,मरूभुमी नारायणकाे छाँयाङकन र राेशन धितालकाे सम्पादनमा रहेकाे भिडियाे रेशम परियार अफिसियल युटुव च्यानलबाट सार्वजानीक गरिएकाे छ।