बैशाख २७ :भारतका चर्चित सङ्गीतकार तथा सन्तुर वादक शिव कुमार शर्माको निधन भएको छ । शिव कुमार शर्मालेथुप्रै फिल्ममा सङ्गीत दिएका थिए । शिव कुमार शर्मा ८४ वर्षका थिए पछिल्लो केही महिनादेखि उनी डायलाइसिसमा थिए । रिपोर्टका अनुसार उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो ।


















