काठमाडौं महानगरमा बालेन शाह केशव स्थापित भन्दा दोब्बरले अगाडि

जेठ १ :काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्। काठमाडौंमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुँदा बालेन लोकप्रिय मतका साथ अगाडि देखिएका छन्।पछिल्लो मत परिणाम अनुसार बालेन शाहको २ हजार ७१, केशव स्थापित १ हजार १६४ र सिर्जना सिंह १हजार ६ मत रहेको छ ।