जेठ १०: राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको नीति तथा कार्यक्रम सार्वजनीक गरेकी छिन् । मङ्गलबार संसद्को संयुक्त बैठकमार्फत राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनीक गरेकी हुन् ।
हेर्नुहोस सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/05/नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०.pdf” title=”नेपाल सरकारको नीति तथा कार्यक्रम २०७९_८०”]


















