राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराउँदै । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।
तस्बिर ः रत्न श्रेष्ठ÷रासस