मुख्यमन्त्री पोखरेल उद्घाटन गर्दै

दमौली, ७ असोज

तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी आयोजनाको बिहीबार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । रु ८० लाखमा निर्माण भएको आयोजनाबाट एक सय ४६ घरधुरी लाभान्वित भएका छन् ।

तस्बिर: कृष्ण न्यौपाने

source: www.rssnepal.com