काेबिड पछि घरेलु तथा साना उधेाग ब्याबसायी महासंघकाे पहिलो अन्तर्कृया कार्यक्रम

मिति २०७८ असोज ९गते गोदावरी नगरपालिका ललितपुर ,बिशन्खु रिसोर्टमा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा ललितपुरद्वारा आयोजित संस्थागत विकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम को सभापती मा आस्टमान महर्जन ललितपुर जिल्ला अध्यक्ष ले गर्नु भएको थियो।प्रमुख अथिती तथा प्रशिक्षक मा सुरेश प्रधान निबर्तमान केन्द्रिय अध्यक्ष ले आशान ग्रहन गर्नु भयो ।सागर महजन ललितपुर जिला सचिव कायकम सचालन गनु भयाे।कायकम को बारेमा स्पष्ट पार्दै सुरेश महर्जन ले घरेलु तथा साना उधोग ब्याबसाय को बारेमा जानकारी दिनु का साथै सस्थागत बिकाश को लागि गर्नु पर्ने योजना एवं भावि याेजना काे बारेमा प्रकाश पार्दै प्रशिक्षण दिनुभएको थियो।कार्यक्रम मा घरेलु तथा साना उधोग महासङ केन्द्रिय महिला उपाध्यक्ष जानकी प्रधान ले समस्या हरु कसरी स्माट तरिका ले समाधान गर्ने भन्ने बारेमा प्रष्ट पार्नु भएको थियो।सस्था का नगर समिती अध्यक्ष शैलेन्द्र श्रेष्ठ, महालक्ष्मी नगर्पालिका समिति अध्यक्ष वसन्त महर्जन तथा गोदावरी नगर समिति अध्यक्ष सुरेस महर्जन ले आ आफ्नो भनाइ राख्नु भएको थियो। काेभिडकाे कारण उधोग ब्याबसाय मा पर्ने गएको समस्या तथा चुनौती हरु लाई कसरी समाधान गर्ने र अब आउने दिन का भाबी योजना हरु को बारेमा अन्तर्कृयात्मक कार्यक्रम गर्दै तेस्ता समस्या हरु को समाधान का लागि केन्द्र देखि स्थानिय तह सम्म सबै लागि पर्ने कुरामा सहमत हुँदै कार्यक्रम का सभापती एब अध्यक्ष अस्टमान महर्जन ले कार्यक्रमको समापन गर्नु भएको थियो।