प्रधानन्याधीश द्धारा ‘फुल कोर्ट’ बैठक आव्हान

काठमाडौँ असोज १९ – प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ को बैठक बोलाएका छन्।

आउँदो बिहीबार घटस्थापना देखि दसैँ सुरु भएसँगै अदालत बन्द हुनेछ ।

त्यसबेला बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाई हुँदैन ।

बिदाको अवधिमा मुद्दाको सुनुवाईको व्यवस्थान तथा र समसामयिक विषय छलफल गर्न प्रधानन्यायाधीशले बैठक बोलाएका हुन् ।