काठमाण्डौ,कार्तिक १६
करेन्ट लगाएर माछा मार्ने क्रममा झापा बिर्तामोड कनकाई नगरपालिका–१ का बेनुप्रसाद उप्रेतीको मृत्यु भएको छ ।
उप्रेतीले मंगलबार बिहान ६ बजे वडा नम्बर १ प्रजापतिस्थित रेडक्रस भवन नजिकै रहेको भष्मे पैनीमा केहि साथिहरु सहित माछा मार्न गएका उनलाई आफैले माछा मार्न प्रयोग गरेको करेन्ट लागेर मृत्यु भएको हो ,
करेन्ट लगाएर माछा मार्न गएका उनको घटनास्थलमै मृत्युभएको हो ।
बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेका उप्रेतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए ।