काठमाडौं,कार्तिक २२
पटक पटक नेपाल लाई कोरोना विरुद्धको खोप दिदै आएको छिमेकी राष्ट्र चीनले यो पटक पुणह नेपाली सेनालाई तीन लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अड्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई भेरोसेल खोप दिइकी हुन्।
नेपाली सेनालाई तीनलाख डोज खोप दिदै चिनीया सरकारले आश्यक परेको खण्डमा आगामी दिनमा पनि नेपाल लाई आफुहरु निशुल्क खोप दिन तयार रहेको र दिने प्रतिबद्धता समेत ब्यक्त गरेको स्रोतले जानकारि दिएको छ ।