पर्यटनमन्त्री प्रेम आले र स्वकीय सचिव रेग्मीमा कोरोना संक्रमण पुष्टि

माघ ३: संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 

आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो ।

उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ ।

दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।

हाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले बतास प्रकरण पश्चात चर्चामा रहेका मन्त्रीहरुको लिस्ट मध्यमै एक पदर्छन ।