बाबुरामको ब्यगंं नलाऊ माया दुइतिर,भनेर गीत गाउनेहरू तीनतिर पो भइयो

चैत २१ः जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग माओवादी नेता र नायिका रेखा थापाको भेट भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाको भेटमा पुराना विषयमा कुराकानीसमेत भएको पूर्वप्रधानमन्त्री बाबुरामले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

बाबुरामले ठट्यौली ढंगमा लेखेका छन ”एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग जम्काभेट ,
‘नलाऊ माया दुइतिर।’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो ।”बर्तमान अवस्थामा

बाबुराम भट्टराई जसपा, वर्षमान माओबादी केन्द्र र अभिनेत्री समेत रहेकि रेखा थापा राष्ट्रिय पर्जातन्त्र पार्टीमा आवद्ध नेता हुन ।