लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६२ करोड ४७ लाख ७२ हजार (पूर्णपाठसहित)

असार १: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि ४२ अर्व ६२ करोड ४७ लाख ७२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा सो बजेट प्रस्तुत गरेका हुन ।

यस्तो छ बजेको पूर्ण पाठ

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/Budget-Lumbini-Province.pdf” title=”Budget Lumbini Province”]