१३ जेठ २०८३, बुधवार (May 27, 2026)
सन्दर्भ टुडे
२०७९ साउन २१ शनिवार ००:२५
108
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ ।
<< पछिल्लाे समाचार
त्रिभुवन विमानस्थलबाट बेरुवा औँठीसहित दुई जना पक्राउ
अघिल्लाे समाचार >>
गठबन्धन गर्ने दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने
sandarbhatoday