१९ वैशाख २०८३, शनिवार (May 02, 2026)
सन्दर्भ टुडे
२०७९ चैत २९ बुधवार ०७:५०
88
काठमाडौं, २९ चैत । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
बैठकको सुरुमै सांसद भानुभक्त जोशीले बैतडीमा भएको सवारी दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
<< पछिल्लाे समाचार
‘बेग्लै आकाश’ र ‘खटप्वाल’ सार्वजनिक
अघिल्लाे समाचार >>
२७ हजार १२९ अमेरिकी डलरसहित ३ जना बंगलादेशी र भारतीय नागरिक पक्राउ
sandarbhatoday