कर्णाली याक्सले जनकपुर बोल्टस्‌लाई दियो १४२ रनको लक्ष्य

काठमाडौँ । कर्णाली याक्सले जनकपुर बोल्टस्‌लाई १४२ रनको लक्ष्य दिएको छ ।

कर्णाली याक्सले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो ।

गुल्सनले सर्वाधिक ३६ रन बनाए । अर्जुन घर्तीले ३३ रन बनाउँदा कप्तान सोमपाल कामीले अविजित २९ रन जोडे ।