प्रदेशमा रहेका सर्जक किशन काैशलकाे “बिछाेड हुनलाई” सार्वजानीक

लाेक दाेहाेरी गायिका शाेभा परीयारकाे बिछाेड हुनलाई लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ । माया प्रेमकाे एक अन्तरभावनालाई टपक्क टिपेर तयार पारीएकाे गितमा चर्चित गायक पुर्ण संयाेग र गायिका शाेभा परियारकाे अावज रहेको छ ।

सर्जक किशन काैशलकाे शब्द संगितमा रहेकाे गितकाे म्युजिक भिडियाेमा चर्चित मोडल अमृत ठकुरी र दिव्या वयलकाेटीकाे अभिनय रहेकाे गितकाे म्युजिक भिडियाेकाे निर्देशन छाँयाङकन बिरेन्द्र परीयार र अनिल बिष्टकाे सम्पादन रहेकाे म्युजिक भिडियाे सुशेली युटुब च्यानलबाट सार्वजानिक भएकाे छ ।