“प्रथम गण्डकी लोकतारा: पोखरामा आषाढ ७ गते”

प्रथम गण्डकी लाेकतारा पाेखरामा हुने

केपि कुमार जलन

हाम्राे अभियान,लाेक संस्कृतीकाे संरक्षण,श्रष्टकाे सम्मान,नव प्रतिभाकाे प्राेत्साहन भन्ने नारा सहित स्थापना भएकाे राष्ट्रिय लाेक दाेहाेरी गित प्रतिष्ठान प्रदेश कार्य समिति गण्डकीकाे अायाेजनामा विश्व संगित दिवसकाे अवसरमा प्रथम गण्डकी लाेक तारा हुने भएकाे छ ।
अषाढ ७ गते पाेखरामा हुने फाईनल अडिसनमा प्रथम हुनेले नगद रू ५१ हजार १ सय ११, द‌ृतिय हुनेले ३१ हजार १ सय ११ त‌ृतीय हुनेले २१ हजार १ सय ११ र सान्तवनाले ११ हजार १ सय ११ प्राप्त गर्ने प्रतिष्ठानले जनाएकाे छ ।