अासा बिसीकाे “साईलि के गर्छ कर्मले” बजारमा

केपि कुमार जलन

गायिका अासा बिसीकाे “साईलि के गर्छ कर्मले” बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ ।
माया प्रेमका जाेडिहरूकाे वास्तविक कथालाई समेटि तयार पारिएकाे गितमा गायिका अासा बिसिकाे शब्द एम टि महरकाे संगितमा रहेकाे गितकाे अाबज भने गायिकाद्वय बिसी र महरकाे रहेकाे छ ।
निकै माैलिक भेष भुषामा तयार पारीएकाे गितकाे म्युजिक भिडियाेमा एम टि महर ,अासा बिसी, कुल ब अाेलीकाे मुख्य भुमिका रहेकाे छ।
प्रकाश कंडेलकाे निर्देशन,प्रकाश खड्काकाे छाँयाङकन र निराजन केसीकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे एम टि महर अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।