सुनितामी परियारकाे “लाजकाे पर्दा”सार्बजनिक

सुनितामी परियारकाे “लाजकाे पर्दा” सार्वजानीक अभिनेता पल शाह देखि बाल कलाकार अारूसी कार्किकाे दमदार नृत्य

केपि कुमार जलन
रजेठकाे महिना बर्खे झरीकाे सुरूवात झमझम पानी तर कलाकारलाई भने जुन समय पनि गित संगितकाे राग भने निरन्तर रहन्छ पछिल्लाे पुस्ताकाे संगितिक अाकसमा चम्किलाे अनुहार हाे गायिका सुनितामि परियारकाे हरेक बिधाका गित लाई उतिकै न्याय दिएर गाउन सक्ने क्षमता भएकी गायिका सुनितामी परियारकाे “लाजकाे पर्दा” बजारमा सार्वजानिक भएकाे छ।
भिडियाेमा नेपाली चलचित्रका नायक देखि टिकटक भाइरल बाल कलाकारले डिव्यु गरेका छन उक्त म्युजिक भिडियाे निकै उत्कृष्ट बनेकाे छ ।

गहिराे प्रेम भाव बाेकेकाे यस गितले माया प्रेमलाई ऊतारेकाे छ ।
हाकिम सुनारकाे संगितब बिक्रम काैशलकाे शब्द रहेकाे गितमा गायिका सुनितामी परियार र चर्चित गायक खेम सेञ्चरीकाे अावज रहेकाे छ ।
भिडियाेमा अभिनेता पल शाह माेडल जुना बिश्वकर्मा संगै बाल कलाकार अारूषि कार्कि र युनिस घिमिरेकाे दमदार नृत्य रहेकाे छ ।
बिक्रम चाैहानकाे निर्देशन,करन चैसियरकाे छाँयाङकन र लक्षमण चाैहानकाे सम्पादन रहेकाे म्युजिक भिडियाे सुनिता परियार अफिसियल युटुब च्यानलबाट सार्वजानिक भयकाे छ ।