स्वर्गीय बाबा र अामाकाे सम्झनामा तुलसि रिजाल अधिकारीकाे तिजगित “अाफ्नै कथा” सार्वजानीक

स्वर्गीय बाबा र अामाकाे सम्झनामा तुलसि रिजाल अधिकारीकाे तिजगित “अाफ्नै कथा” सार्वजानीक
केपि कुमाार जलन

तिजगित भन्ने बित्तिकै कतिपय गितले अाफ्ना दुख पिडालाई बिर्सेर गित मार्फत पाेखेकाे हुन्छ भने कतिपय गितले केवल रमाईलाेपनकाे अाभस दिएकाे हुनछ ।
यसाे त कतिपय गितले अाफ्नै कथा व्यथालाई गितमार्फत प्रस्तुत गरिएकाे हुनछ यसै क्रममा गायिका तुलसी रिजाल अधिकारीले अाफ्नै कथा लाई तिजगित मार्फत प्रस्तुत गरेकि छिन , जन्म दिने बाबा अामा काे अकल्पनीय निधनकाे ब्रजपात त्यही माथि एकपछि अर्काे घटना बारम्बार दाेहाेरीनु साच्चिक‌ै उनका लागि त्याे पीडा सहनुकाे बिकल्प बाहेक अरू केही थियन पटक पटककाे ब्रजपातले बिछिप्त बनेकाे परिबारले यसपालि अाफनै बाबा स्वर्गीय खेम नारायण रिजाल र स्वर्गीय अामा ताेपकान्ति रिजाल र स्वर्गीय दाजु तेज प्रसाद रिजाल काे सम्झनामा
अाफ्नै कथा बाेलकाे तिजगित लियर अाएकाे गायिका रिजाल बताउनु हुन्छ ।
गायिका तुलसी रिजाल अधिकारीकाे शब्द संगित र अावजमा रहेकाे यस गितकाे निर्देशन छाँयाङकन गणेश सापकाेटा र सम्पादन राम प्रसाद वास्ताेलाकाे सम्पादनमा रहेकाे गितकाे म्युजिक भिडियाे घनश्याम रिजाल अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ।