नमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।
बैठकमा सरकारका नियमित एजेन्डा तथा कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
साथै बैठकमा नियमित प्रशासनिक कामकारबाहीसँगै समसामयिक विषयमा समेत छलफल गरी आवश्यक निर्णय लिन सक्ने जनाइएको छ ।



















