२६ असोज २०८३, सोमवार (Oct 12, 2026)
सन्दर्भ टुडे
२०८३ असोज २३ शुक्रवार १४:३६
7
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही तथा विभिन्न नीतिगत विषयमा छलफल हुन सक्ने बताइएको छ।
<< पछिल्लाे समाचार
असन्तुष्ट र पराजित सबैलाई समेटेर अघि बढ्छु : गगन थापा
अघिल्लाे समाचार >>
संघर्षबाट स्थापित नाम हुदै , प्रतिष्ठानको केन्द्रीय सदस्यमा उम्मेदवारि ,को हुन् टिका सानु?
sandarbhatoday