२२ कात्तिक २०८३, आइतवार (Nov 08, 2026)
सन्दर्भ टुडे
२०७९ साउन २९ आइतवार ०१:००
152
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगीलाई बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबले अनुबन्ध गरेको छ। इत्तेहादले मनिषलाई आगामी सिजनका लागि अनुबन्ध गरेको हो। क्लबले इन्स्टाग्राममार्फत यो जानकारी दिएको हो।
<< पछिल्लाे समाचार
काठमाडौँ उपत्यकामा भारी वर्षा: उच्च सतर्कता अपनाउन आग्रह
अघिल्लाे समाचार >>
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
sandarbhatoday