काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ।
समानुपातिकतर्फ पहिलो दल एमालेले पनि समानुपातिकतर्फका सांसदको संख्या टुंग्याएको छ। एमालेले समावेशीको आधारमा समानुपातिक सांसदको सूची तयार पारेको हो। यही सूची अब एमालेले निर्वाचन आयोगमा पठाउनेछ। यसअघि बुझाएको बन्दसूचीभित्रकालाई सांसद बनाएर सूची तयार भएको हो।
एमालेबाट ३४ जना उम्मेदवार (१९ जना महिला)
खस आर्यबाट ११ जना
रघुजी पन्त
एकनाथ ढकाल
कुमार दसौदी
दयालबहादुर शाही (खस आर्य)
खिमलाल पोखरेल
मुक्तिप्रसाद पाठक
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
आदिवासी जनजातिबाट १० जना
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
भीमबहादुर खवास
नैनकला थापामगर
सुर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ति
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
दलित ५ जना
ईश्वरबहादुर रिजाल(विक)
प्रभु हजारा दुसाध
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
इन्दिराकुमारी पन्थी
मधेशी ५ जना
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी
थारु २ जना
सत्यनारायण चौधरी
अस्माकुमारी चौधरी
मुस्लिम १ जना
रुही नाज



















