८ असार २०८३, सोमवार (Jun 22, 2026)
सन्दर्भ टुडे
२०८१ कात्तिक ११ आइतवार ०१:३८
123
दोलखा, कार्तिक ११ गते । दोलखामा भूकम्प गएको छ ।
शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
नेपालका विभिन्न भूभागमा बेलाबेला भूकम्प जाने गरेको छ ।
<< पछिल्लाे समाचार
आज कार्तिक ११ गते आइतबार : कस्तो छ तपाईंको राशिफल ?
अघिल्लाे समाचार >>
नेपाल प्रहरीका १२ जना कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन उर्दी
sandarbhatoday