काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा रातभर जाग्राम बसेर पितृको सम्झनामा बत्ती बाल्नेहरुको भिड लागेको छ ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ ।
शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।
तस्बिरमा हेर्नुहोस् पशुपतिमा बत्ती बाल्नेको भीड :



















