काठमाडौँ । बहुआयामिक कृषि बचत तथा ॠण सहकारी संस्था लिमिटेडले १६औं वार्षिक साधारण सभा मनाएको छ ।
शनिबार काठमाडौैँमा एक कार्यक्रमको अयोजना गर्दै सहकारी स्थापनाको १६ वर्ष पारे गरेको उपलक्ष्यमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक र एकल महिलालाई साम्मन हो । उनीहरुलाई नगद कपडा सहित मिठाई वितरण गरिएको थियो।
विभिन्न क्षेत्रमा काम गर्ने महिला समुह कार्यालयका कर्मचारी वर्ष पुरस्कारबाट सम्मानित भए।
सहकारीले यसभन्दा अघि गर्दै आएको कामलाई निरन्तरता दिने जनाएको छ ।




















