नेपाल मगर संघ बागलुङ काठमाण्डाै सम्पर्क समितीकाे
बनभाेज कार्यक्रम हुने
केपी कुमार जलन
” संघीय लाेकतान्त्रिक गणतन्त्रकाे मुल अाधार, अात्मनिर्णयकाे अधिकारसहित मगरात स्वायत्त प्रदेश स्थापना र अग्राधिकार भन्ने मुल मन्त्रलाई अात्मसाथ गर्दे अघि बढिरहेकाे नेपाल मगर संघ बागलुङ काठमाण्डाै सम्पर्क समितिले बनभाेज तथा नया बर्षकाे शुभकामन अादन प्रदान कार्यकम गर्ने भएकाे छ ।
शनिबार चन्द्रगिरी ६ मातातिर्थ मा अायेजना हुने कार्यक्रममा
लाइभ पन्चे बाजामा बागलुङे कलाकारकाे माैलीक प्रस्तुती संगै ज्येष्ठ नागरिक, गरिब जेहन्दार बिद्यार्थी र दिर्घ रोगी बिरामीलाई सम्मान सहित आर्थिक सहयोग कार्यक्रम समेत गर्ने भएकाे छ । बागलुङ बाट काठमाडौ गई स्थायी र अस्थायी रूपमा बसोबास गर्नु हुने बाग्लुङ वासिको दुखसुख साटासाट गर्न हरेक बर्ष बनभाेज कार्यक्रम गर्दे अाएकाे र कार्यक्रमकाे सम्पुर्ण तयारी पूरा भएकाे गायिका दिलु सलामी मगरले जानकारी दिनु भयाे











