मकैबारी दर्याम दर्याम’ कमेडी गित युटुबकाे ट्रेण्डिङ्गमा
केपी कुमार जलन
लाेक दाेहाेरी गायिका सुष्मा शाही ठकुरीकाे ‘मकैबारी दर्याम दर्याम’ बाेलकाे कमेडी बाेलकाे गित सार्वजानीक भएको छ ।
केही साता अघि रिलिज भएकाे यो गीतले २७ लाख भन्दा बढी भ्युज पाइसकेको छ भने युटुबकाे ट्रेण्डिङ नम्बर १ मा रहन सफल भएकाे छ ।
गीतमा गायिका सुष्मा शाही ठकुरीका साथै विशाल सोनीको आवाज रहेको छ । विशाल सोनीकै शब्द रहेको गीतको संगीत सुदीप सेन्चुरीले गरेका हुन् । यस्तै गीतमा अभिनय सोनी र ऐलिना रायमाझीको रहेको छ ।
कमेडि शैलीमा तयार पारिएको छ । गीत विशाल सोनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।











