ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज

कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवक बताउँछन्

२२ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत  दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवक बताउँछन्

सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । धर्नामा बसेका युवाको फोटो खिच्न पुगेका पत्रकाहरूलाई समेत फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की प्रहरी बाट आएको पत्रकारहरू बताउँछन्  ।