न्यायको खोजीमा सडकमा बाँधिएको मानव: सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरुद्ध कारबाहीको माग

 


नवराज विकको हत्याकाण्ड मा आमा र छोरीले सफाई पाएपछि न्यायाधीश सोमकान्त मैनाली र मातृका प्रसाद भण्डारीले गरेको न्याय प्रणालीको आलोचना गर्दै न्यायको आशमा माइतीघरमा दलित  अभियान्ता    खगेन्दर  सुनुवार  सिक्रीमा   बाँधिएर बिरोध प्रदर्शन गरेका छन् । र  नवराज  बिकको  अामा  र  बुबाले   पनि  छोराको  न्यायका  लागि   अावाज  उठाइ  रहेका  छन्। सो  बिरोध  गरेको  अाज  छाैट्उ  दिन  भएको छ