केपि कुमार जलन
स्पेस 4K टेलिभिजन संचारकर्मि बिनिता कुवँर क्षेत्री सम्मानित भएकी छिन ।
उनी चाैथाे म्युजिक खवर तिज म्युजिक अवार्ड- २०८२ काे अवसरमा प्रतिनिधि सभा सदस्य माननीय रेखा यादवकाे हातबाट सम्मानित भएकी हुन ।
क्षेत्रीले बिगत लामाे समयदेखि रेडियाे टेलिभिजन तथा अनलाईन संचार माध्यममा सक्रिय रहि संचार जगतकाे माध्यबाट विशेष गरि नेपाली कला क्षेत्रलाई आत्मसाथ गर्दे समयानुकुल टेलिभिजन तथा डिजिटल पत्रकारीतामा कलम माईक र क्यामेराका माध्यमले मुलुककाे कला संस्कृतीकाे संरक्षण सम्बर्द्वन र श्रिवृदीका लागि पत्रकारीता क्षेत्रमा पुरायकाे याेगदानकाे उच्च मुल्याङ्कन गर्दे संचारकर्मि क्षेत्रिलाई सम्मान गरिएकाे थियाे ।
सोही कार्यक्रममा राधिका अधिकारी र सम्झना धमलालाई म्युजिक खबर कला सम्मान प्रदान गरिएको थियो ।
						








