७ वैशाख २०८३, सोमवार (Apr 20, 2026)
सन्दर्भ टुडे
२०७९ जेठ १५ आइतवार १३:५०
75
जेठ १५ :सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा तलब वृद्धि गरेको बताएका हुन्। उनका अनुसार बढेको तलब कर्मचारीले साउन १ देखि पाउनेछन्।
<< पछिल्लाे समाचार
आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट
अघिल्लाे समाचार >>
हुलाकी राजमार्ग निर्माणमा ६ अर्ब ७ करोड विनियोजन
sandarbhatoday