एकै चोटी ६६० बने भन्सार एजेन्ट (नामावलीसहित)

असार १६:  एकै चोटी ६६० जना भन्सार एजेन्ट बनेका छन् । भन्सार विभागले लिएको परीक्षामा ६६० जना भन्सार एजेन्ट बनेका हुन । गत वैशाख १७ गते लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८ सय ६० उत्तीर्ण भएका थिए ।

अन्तर्वातामा सहभागी भएका ८ सय ५७ जनामध्ये ६ सय ६० जनाले नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ। उनीहरुको असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो।

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/06/Notice.pdf”]