बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पाण्डे तीन हजार ७७८ मतले अगाडि छन् ।

उनले २६ हजार ९८६ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् ।