दोलखामा एमालेका बालकृष्ण शिवाकोटी १,५०३ मतले अगाडि

काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता बनाएका छन् । ३६ हजार ३३६ मत गणना हुँदा शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले १४ हजार ७११ मत पाएका छन् ।

शिवाकोटी १५०३ मतले अगाडि छन् ।