सिके राउतको जनमत पार्टीबाट यी बन्दैछन् समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँ। थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खसआर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित, मधेसी र मुस्लिमबाट अधिकतमा १–१ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट जनमतले एक जनाको पनि नाम नपठाए कुनै फरक पर्नेछैन ।

जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला)

खस आर्य १ जना

धनबहादुर बोहोरा

आदिवासी जनजाति १ जना

दयाराम प्रजापती

दलित १ जना

राजेशकुमार मण्डल

मधेशी १ जना

अनितादेवी शाह

मुस्लिम १ जना

जलेखा विवि

3