चितवनमा दिउँसो एक बजेबाट मत गणना सुरु गर्ने सहमति

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज(सोमवार) बिहान बसेको सर्वदलीय बैठकमा एक बजेदेखि निर्वाचन मतगणना गर्ने सहमति भएको छ ।