८ असार २०८३, सोमवार (Jun 22, 2026)
सन्दर्भ टुडे
२०८० असार २७ बुधवार ०५:५६
76
काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनका कारण राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बिहान ११ बजे बस्नेगरी बोलाईएको आजको बैठक विशेष कारणवश बिहीबारका लागि बस्नेगरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
<< पछिल्लाे समाचार
सीता दाहालको अन्त्येष्टि आजै पशुपतिमा
अघिल्लाे समाचार >>
सीताको निधन भारतीय संचारमाध्यमको प्राथमिकतामा
sandarbhatoday