गायिका रिना केसीकाे चिया पत्ति र चिनि सार्वजानीक
केपि कुमार जलन/ बागलुङ
गायिका रिना केसी र गायक युवराज चाैलागाईकाे चिया पत्ति र चिनि बाेलकाे लाेकदाेहाेरी गित सार्वजानीक भएकाे छ ।
जुन गित अहिले ईन्द्रेणीकाे अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।
ईन्द्रेणीका गायक युवराज चाैलागाईकाे शब्द संगितमा रहेकाे गितमा चर्चित गायिका रिना केसीले अावजमा साथ दिएकि छिन ।
यस गितले सम्रग नेपाली युवा पुस्ताकाे प्रेम जाेडि र एकले अर्कालाई माया गरेकाे कुरा गित मार्फत प्रस्तुत गरिएकाे छ ,
गितमा माया प्रेममा एक अर्काले खुलेर साथ दिने बताईयकाे छ । गायक चाैलागाईले अाफुलाई माया गर्ने काेहि नभयकाे दुखेसाे पाेखेका छन भने गायिका केसीले फुल जस्ताे फक्रेकाे जाेवनलाई खुलेर साथ दिने बतायकि छिन।
गित ईन्द्रेणिकाे स्टुडियाेमा छाँयाङकन गरिएकाे छ ।
भिडियाेमा कालाकार
कृष्ण कंडेल
प्रतिमा कंडेल
युबराज चौलागांई
रिना केसि
बिबेक खड्का
लेलिया बिश्वकर्मा
छत्र शाही
काजल जोशी
कृष्णा बजगाई
कुलबहादुर वलि
भोला भन्डारी
झोटन मेहता
युपेश चौलागाईं
युनिसा चौलागाई
बिश्वराज चौलागाई
बिर्मा खड्का
सँस्कृती कटुवाल
सुलोचना कटुवाल
भुमिका बजगाँइ
चन्द्रावती कार्कीलाई देख्न सकिन्छ ।
उदिराम खडकाकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा
क्यामेरा दिपक गिरि र
कोरियोग्राफी बिबेक खडकाकाे रहेकाे छ।