sandarbhatoday

१९ कात्तिक २०८३, बिहीवार (Nov 05, 2026)

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ वाणिज्य
  • शिक्षा स्वास्थ्य
  • विज्ञान प्रविधि
  • कृषि पर्यटन
  • समाज
  • विविध
  • मौसम
  • अन्तर्राष्ट्रिय

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

Sandarbha Today सन्दर्भ टुडे

२०८२ माघ २२ बिहीवार २१:२६

155 

shares
image

काठमाडौंँ, २२ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप देशभरि नै लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आगामी फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने बताउनुभयो ।

सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई सोही अभियानअन्तर्गत खोप लगाइने उहाँले बताउनुभयो । छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइने र खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको प्रमुख डा गौतमले बताउनुभयो । “प्रादेशिक कार्यालयबाट जिल्ला कार्यालयमा खोप पु¥याइसकिएको छ”, प्रमुख डा गौतमले भन्नुभयो । सरकारले गतवर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई उक्त खोप लगाएको थियो ।

शाखा प्रमुख डा गौतमले खोप अभियानअन्तर्गत करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने बताउनुभयो । खोप यसपटक एचपिभि खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’को सहयोग प्राप्त भएको बताउनुभयो ।

Post navigation

<< पछिल्लाे समाचार

नेपालको लोकतान्त्रिक निर्णयप्रति चीनको निरन्तर सम्मान , नेपालको विकास र स्थिरतामा चीनको सहकार्यपूर्ण भूमिका –किरण बि.क

अघिल्लाे समाचार >>

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

छठमा जातअनुसारका घाट नबनाउन,जातीय विभेद नगर्न सरकारको आग्रह

छठमा जातअनुसारका घाट नबनाउन,जातीय विभेद नगर्न सरकारको...

सरकारको खाना पकाउने एलपीजी ग्यासलाई घरायसी र व्यावसायिक प्रयोगका लागि भिन्दै ब्राण्ड बनाउने तयारी

सरकारको खाना पकाउने एलपीजी ग्यासलाई घरायसी र...

यी हुन् मन्त्रिपरिषद्काे आजको निर्णय

यी हुन् मन्त्रिपरिषद्काे आजको निर्णय

प्रहरीलाई आधुनिक बनाउन नयाँ कानुन ल्याउने तयारीमा सरकार

प्रहरीलाई आधुनिक बनाउन नयाँ कानुन ल्याउने तयारीमा...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बाँकेका एसपी अंगुर जीसीलाई पूर्णशान्ति पुरस्कार

बाँकेका एसपी अंगुर जीसीलाई पूर्णशान्ति पुरस्कार

Tanahun byas sunchadi pasal,butwal

ताजा

छठमा जातअनुसारका घाट नबनाउन,जातीय विभेद नगर्न सरकारको आग्रह

छठमा जातअनुसारका घाट नबनाउन,जातीय विभेद नगर्न...

अमेरिकी मध्यावधि निर्वाचनमा महिला र अल्पसङ्ख्यक समुदायको ऐतिहासिक सफलता

अमेरिकी मध्यावधि निर्वाचनमा महिला र अल्पसङ्ख्यक...

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन तथा चाँदीका सिक्का बिक्री सुरु गर्ने

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै...

मनोज केसी नयाँ प्रहरी महानिरीक्षक

मनोज केसी नयाँ प्रहरी महानिरीक्षक

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा गायक कृष्ण अखेली मनोनीत

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको...

राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको छुट्टै राजस्व कार्यलय

राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले गण्डकी...

लाेकप्रिय

जेन–जी समूहको नेतृत्व गर्दै आएका मनोज राम पार्टीको केन्द्रीय उपाध्यक्षमा सर्वसम्मत रूपमा चयन

जेन–जी समूहको नेतृत्व गर्दै आएका मनोज...

कांग्रेस महाधिवेशनमा दुई घण्टामा १ हजार २९३ मत खस्यो

कांग्रेस महाधिवेशनमा दुई घण्टामा १ हजार...

छानबिन निष्कर्षमा नपुगुन्जेल खगेन्द्र सुनार्लाइ कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन रोक

छानबिन निष्कर्षमा नपुगुन्जेल खगेन्द्र सुनार्लाइ कुनै...

नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री...

कांग्रेस महाधिवेशन : मतदान फेरि सर्‍यो, अब दिउँसो २ बजेदेखि भोटिङ !

कांग्रेस महाधिवेशन : मतदान फेरि सर्‍यो,...

छोराले मागेको भोट खेर गएन’ भन्दै श्रीमती स्मिताले दिइन् गायक सुमन परियारलाई बधाई

छोराले मागेको भोट खेर गएन’ भन्दै...

Facebook Page

sandarbhatoday
sandarbhatoday

साइट नेभिगेसन

  • समाचार
  • राजनीति
  • अर्थ–वाणिज्य
  • कृषि पर्यटन
  • खेलकुद
  • रोचक

हाम्राे टिम

सल्लाहकार
सल्लाहकार
सल्लाहकार
सल्लाहकार
कानुनी सल्लाहकार
प्रबन्ध निर्देशक
सम्पादक

सम्पर्क

टिमवर्क मिडिया एण्ड एड्भर्टाईजिङ्ग एजेन्सी प्रा. लि.
मिनभवन, काठमाडौं
9861874149
sandarbhatoday@gmail.com

Copyright © 2026 All Rights Reserved. | www.sandarbhatoday.com