४ वैशाख २०८३, शुक्रवार (Apr 17, 2026)
सन्दर्भ टुडे
२०८२ चैत १३ शुक्रवार १२:०२
14
काठमाडौँ, १३ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।
उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । –––
<< पछिल्लाे समाचार
वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात
अघिल्लाे समाचार >>
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
sandarbhatoday