१५ वर्षको उमेरमै स्पर्श परियार ‘ब्रोन्ज डाइरेक्टर’ बन्न सफल

केपि कुमार जलन

१५ वर्षको उमेरमै विद्यार्थी स्पर्श परियारले Vestige Healthy Living मा Bronze Director पद हासिल गरेका छन्।
पढाइलाई निरन्तरता दिँदै उनले कम्पनीमा यो उपलब्धि हासिल गरेको भन्दै परिवारले खुसी व्यक्त गरेको छ। स्पर्शको सफलताप्रति उनकी आमाले सामाजिक सञ्जालमार्फत गर्व व्यक्त गर्दै उनको मेहनत, अनुशासन र दृढ संकल्पको प्रशंसा गरेकी छन्।
आमाले स्पर्शले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्दै उज्ज्वल भविष्य निर्माण गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

स्पर्शको यो उपलब्धिलाई परिवार तथा शुभेच्छुकहरूले बधाई दिँदै निरन्तर प्रगतिको कामना गरेका छन्।