१९ वैशाख २०८३, शनिवार (May 02, 2026)
सन्दर्भ टुडे
२०८० वैशाख ११ सोमवार ०७:१६
83
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज(सोमवार) बिहान बसेको सर्वदलीय बैठकमा एक बजेदेखि निर्वाचन मतगणना गर्ने सहमति भएको छ ।
<< पछिल्लाे समाचार
यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य
अघिल्लाे समाचार >>
बारा–२ को मतगणना सुरु, मतगणनास्थलमा तारजाली
sandarbhatoday